सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायदत्त पौडेलले ‘सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रमअन्तर्गत सुनसरी जिल्ला हरिनगर गाउँपपालिकाको कार्यालयमा संचालन हुने केशकर्तक तालिमको चैत्र १९ गते उद्घाटन गर्नुभएको छ ।
नं. १ बराह बाहिनी मुख्यालय र नं. ४ गण सुनसरीको आयोजनामा संचालन भएको तालिममा सीमा इलाकामा बसोबास गर्ने २० जना स्थानियहरु सहभागी रहेका छन् ।