नं. २४ कालिका गण कास्की पोखरामा कार्यरत ६६ जना कर्मचारीहरुले रक्तदान गरेका छन् ।

 गणको १९औं स्थापना दिवसको अवसर पारेर चैत्र १९ गते गण परिसरमा आयोजित रक्तदान कार्यक्रमबाट संकलित ६६ युनिट रगत नेपाल रेडक्रस सोसाईटी कास्की शाखाद्वारा संचालित प्रादेशिक रक्तसंचार सेवा पोखरालाई हस्तान्तरण गरिएको छ ।

APF