सुनसरी जिल्लाको ईनरुवा नगरपालिका –४ स्थित सशस्त्र प्रहरी बल, नेपाल नं. ४ गण सुनसरीको कार्यालय परिसरभित्र चैत्र १६ गते हुल तथा दंगा व्यवस्थापन सम्बन्धी संयुक्त डेमोन्स्ट्रेशन गरिएको छ ।
नंं. ४ गण र जिल्ला प्रहरी कार्यालय सुनसरीको संयुक्त आयोजनामा संचालन भएको डेमोस्ट्रेशनमा दुबै सुरक्षा निकायका ३५-३५ गरी ७० जनाले हुल तथा दंगा व्यवस्थापन सम्बन्धी डेमो प्रदर्शन गरेका थिए ।