गृहसचिव एकनारायण अर्यालको प्रमुख आतिथ्यमा प्रधान कार्यालयमा संचालन भएको ‘वरिष्ठ अधिकृत सम्मेलन, २०८०’ को चैत्र ६ गते समापन भएको छ । सो सम्मेलन यही चैत्र ४ गतेदेखि संचालन भएको थियो । 

APF