माननीय उपप्रधान मन्त्री एवं गृहमन्त्री रवि लामिछानेले चैत्र ४ गते आईतबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्नुकासाथै बरिष्ठ अधिकृत सम्मेलनको समुद्घाटन समेत गर्नुभएको छ ।
निरीक्षण भ्रमणको क्रममा उहाँले सम्पुर्ण राष्ट्रसेवक कर्मचारीहहरुलाई समयसापेक्ष निर्देशन दिनुभएको थियो । कार्यक्रममा गृहसचिव एकनारायण अर्याल लगायत गृहमन्त्रालयका अन्य पदाधिकारीहरुको समेत उपस्थिती रहेको थियो ।  

APF