नं. ४ गण सुनसरीले पूर्वक्षेत्रिय सशस्त्र प्रहरी बल नेपाल अस्पताल पकलीको समन्वय तथा जिल्ला अस्पताल ईनरुवा र जिल्ला जन स्वास्थ्य कार्यालय सुनसरीको सहयोगमा चैत्र ४ देखि ९ गतेसम्म ‘आन्तरिक स्वास्थ्य शिविर’ संचालन भएको छ ।
सशस्त्र प्रहरी कर्मचारीहरुको विस्तृत स्वास्थ्य परिक्षण गरी स्वास्थ्य अवस्थाको बारे रेकर्ड अध्यवधिक गर्ने तथा परामर्श दिने उद्देश्यले संचालन गरिएको कार्यक्रममा नं. ४ गण सुनसरी र मातहत कार्यालयका सशस्त्र प्रहरी कर्मचारीहरुको सहभागी रहने छ ।