रौतहट जिल्लाको गरुडा नगरपालिका १ जयनगर ईलाकाबाट असोज १ गते सशस्त्र
प्रहरीले करीव २ लाख २४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको मोटर
पार्ट्ससहित मोटरसाईकल नियन्त्रणमा लिएको छ ।
        भारतबाट अवैध रुपले बीआर ०५ क्यू ८५१९ नम्बरको मोटरसाईकलमा राखी
ल्याउँदै गरेको उल्लेखित मुल्यको मोटर पार्ट्स  नं. ११ गण रौतहटले
नियन्त्रणमा लिएको हो ।
        नियन्त्रणमा लिइएको मोटर पार्ट्स तथा मोटरसाईकल गौर भन्सार कार्यालय
रौतहटमा बुझाईएको छ ।

APF