धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका १८ स्थित भोएलबाट भाद्र १२ गते १
लाख ७३ हजार २ सय रुपैयाँ बराबरको कपडा तथा भाँडा बर्तन सशस्त्र प्रहरीले
बरामद गरेको छ ।
भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मूल्य बराबरको
सामान नं. ८ गण धनुषाले बरामद गरेको हो ।
बरामद सामान जनकपुर भन्सार कार्यालयमा बुझार्ईएको छ ।