२०८० साल भाद्र ६ गते धादिङ्ग जिल्लाको गजुरी गाउँपालिका-२ चालिसेस्थित काठमाण्डौबाट पर्वत, म्याग्दी, बेनीतर्फ जादै गरेको प्रदेश ३-०१-००५ ख ९९५२ नं. को यात्रुबाहक बस अनियन्त्रित भई पृथ्वीलोकमार्गबाट करीब ४० मिटर तल त्रिशुली नदीमा दुर्घटनाग्रस्त बसमा उद्धार तथा खोजी कार्य गर्दै सशस्त्र प्रहरी ।

APF