बाँके जिल्लाको राप्तीसोनारी गाउँपालिका १ कुसुम बजारबाट साउन १० गते
सशस्त्र प्रहरीले २१ लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड बरामद गरेको छ ।
        नेपालगंजबाट तुल्सीपुरतर्फ आउँदै गरेको यात्रुवाहक बसमा जाँच गर्दा
शंकास्पद रुपमा देखिएको उल्लेखित मुल्यको NTC र NCL को रिचार्ज कार्ड
सुरक्षा वेश कुसुमले बरामद गरेको हो ।
        बरामद रिचार्ज कार्ड राजश्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाईएको छ ।

APF