रौतहट जिल्लाको गौर नगरपालिका २ स्थित भन्सार ईलाकाबाट करीब २ लाख ३
हजार ६ सय रुपैयाँ बराबरको सामानसहित एउटा मोटरसाइकल सशस्त्र प्रहरीले
साउन ८ गते नियन्त्रणमा लिएको छ ।
        ना ३४ प १८६८ नम्बरको मोटरसाइलकमा भारतबाट अबैध रुपले नेपालतर्फ
ल्याउँदै गरेको उल्लेखित मूल्य बराबरको हार्डवेयर सामान र लत्ताकपडा
प्रस्तावित सीमा सुरक्षा गुल्म गौरले बरामद गरेको हो ।
        बरामद सामान तथा मोटरसाईकल गौर भन्सार कार्यालयमा बुझाईएको छ ।

APF