बारा जिल्लाको विश्रामपुर गाउँपालिका १ खेखरिया नाकाबाट श्रोत नखुलेको
१५ लाख नेपाली रुपैयाँसहित जेठ ३० गते सशस्त्र प्रहरीले एक जनालाई
नियन्त्रणमा लिएको छ ।
        बीआर ०५ वाई २६२४ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका
भारतस्थित पुर्बी चम्पारणका राम निवास प्रसाद यादबलाई विओपी बरैनियाले
नियन्त्रणमा लिएको हो ।
        नियन्त्रणमा लिईएका यादबलाई बरामद रुपैयाँ र मोटरसाईकलसहित आवश्यक
कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय कलैया बारामा बुझाईएको छ ।

APF