कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिका ८ सुन्दरनगरस्थित सीमा
इलाकाबाट जेठ २० गते  १ लाख ४६ हजार रुपैयाँ बराबरको चोरीनिकासीको
टुथपेष्टसहित एउटा मोटरसाइकल नियन्त्रणमा लिइएको छ ।
        से ४ प ४२०९ नम्बरको मोटरसाइकलमा नेपालबाट भारततर्फ लैजाँदै गरेको
टुथपेष्टसहित मोटरसाइकल सशस्त्र प्रहरी बल नेपाल बीओपी सुन्दरनगरले
नियन्त्रणमा लिएको हो ।
        नियन्त्रणमा लिइएको टुथपेष्ट र मोटरसाइकल कञ्चनपुर भन्सार कार्यालय
गड्डाचौकीमा बुझाइएको  छ ।

APF