रौतहट जिल्लाको गौर नगरपालिका २ स्थित गौर बजार ईलाकाबाट बैशाख २५ गते
सशस्त्र प्रहरीले १ लाख ७५ हजार ६ सय ९० रुपैयाँ बराबरको
स्टेशनरी,लत्ताकपडा तथा कस्मेटिक सामान बरामद गरेको छ ।
        भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित सामानको विलविजक
नभेटिएपछि सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म गौर
(विओपी गौर) ले बरामद गरेको हो ।
         बरामद सामान आवश्यक कारबाहीको लागि गौर भन्सार कार्यालयमा बुझाइएको छ ।

APF