रौतहट जिल्लाको गौर नगरपालिका २ स्थित महादेवपट्टीबाट बैशाख २४ गते
सशस्त्र प्रहरीले १ लाख ६७ हजार ३ सय ९८ रुपैयाँ बराबरको लत्ताकपडा र
कस्मेटिक सामान बरामद गरेको छ ।
        भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको
लत्ताकपडा र कस्मेटिक सामान सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा
सुरक्षा गुल्म गौर (विओपी गौर) ले बरामद गरेको हो ।
         बरामद सामान आवश्यक कारबाहीको लागि गौर भन्सार कार्यालयमा बुझाइएको छ ।

APF