सिराहा जिल्लाको सिराहा नगरपालिका १९ जोगियामाबाट चैत्र ७ गते सशस्त्र प्रहरीले करीव २ लाख ४४ हजार रुपैयाँ बराबरको किराना सामान बरामद गरेको छ । भारतबाट भन्सार छली ल्याउँदै गरेको सो सामान नम्बर ७ गण सिरहाले बरामद गरेको हो । बरामद सामान आवश्यक कारवाहीको लागि सिरहा भन्सार कार्यालय मार्डरमा बुझाईएको छ ।
APF