रौतहट,
रौतहट जिल्लाको मौलापुर नगरपालिका ९ सोनरनिया स्थित सीमा ईलाकाबाट पौष
१३ गते सशस्त्र प्रहरीले करीव ४ लाख ९६ हजार रुपैयाँ बराबरको औषधी बरामद
गरेको छ ।
भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त औषधी सशस्त्र प्रहरी
बल, नेपाल सरमजुवाले बरामद गरेको हो ।
बरामद औषधी स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।