मोरङ, मोरङ जिल्लाको बिराटनगर महानगरपालिका १७ स्थित सीमा ईलाकाबाट पौष ११ गते सशस्त्र प्रहरीले करीव १ लाख ८३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा चप्पल बरामद गरेको छ । भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट रानीले बरामद गरेको हो । बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।
APF