रौतहट,
रौतहट जिल्लाको गौर नगरपालिका ४ स्थित सीमा ईलाकाबाट पौष ८ गते सशस्त्र
प्रहरीले करीव २ लाख ४० हजार रुपैयाँ बराबरको औषधी बरामद गरेको छ ।
भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त औषधी सशस्त्र प्रहरी
बल, नेपाल बोर्डर आउट पोष्ट गौरले बरामद गरेको हो ।
बरामद औषधी स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।