सर्लाही,
सर्लाही जिल्लाको मलंगवा नगरपालिका ८ स्थित शान्ती टोलबाट मंसीर २५ गते
सशस्त्र प्रहरीले करीव १ सय ६८ के.जी. गाँजा बरामद गरेको छ ।
सोही ठाँउमा बेवारिसे अबस्थामा रहेको उक्त गाँजा सशस्त्र प्रहरील बल,
नेपाल नम्बर १० गण सर्लाही र बोर्डर आउट पोष्ट मलंगवाबाट खटिएको टोलीले
बरामद गरेको हो ।
बरामद गाँजा आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ