कपिलबस्तु , कपिलबस्तु जिल्लाको बाण गंगा नगरपालिका ८ स्थित मधुवन सामुदायीक वनबाट मंसीर २० गते सशस्त्र प्रहरीले एक नाल भरुवा बन्दुक बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश पिपराबाट गस्तिमा खटिएको टोलीले सो वनमा वेवारिसे अबस्थामा उक्त भरुवा बन्दुक फेला पारेको हो ।
APF