बारा,
बारा जिल्लाको सुर्वण गाउँपालिका ७ स्थित सीमा ईलाकाबाट मंसीर १९ गते
सशस्त्र प्रहरीले करीव ६४ के.जी. गाँजा बरामद गरेको छ ।
नेपालबाट भारततर्फ लैजादै गरेको अबस्थामा सशस्त्र प्रहरील बल नेपाल
नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिबासबाट खटिएको टोलीले उक्त गाँजा बरामद गरेको हो । बरामद गाँजा आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।