सर्लाही, सर्लाही जिल्लाको हरिवन नगरपालिका १ स्थित जंगल ईलाकाबाट मंसीर ५ गते सशस्त्र प्रहरीले करीव २ लाख २५ हजार रुपैैयाँ बराबरको सालको काठ बरामद गरेको छ । उल्लेखित मुल्य बराबरको ४५ क्यूफिट सालको काठ सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश हरिवनबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद काठ सव डिभिजन वन कार्यालय जानकी नगरमा बुझाईएको छ ।
APF