पश्चिम नवलपरासी,
        पश्चिम नवलपरासी जिल्लाको सुस्ता गाँउपालिका ५ स्थित सीमा ईलाकाबाट असार
१७ गते एपीएफ टोलीले करीब चार लाख २० हजार रुपैयाँ बराबरको ब्रोईलर
कुखुराको चल्ला बरामद गरेको छ ।
        भारतबाट नेपालतर्फ अवैध रुपले ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी
बल, नेपाल अस्थायी सुरक्षा बेस बलिनगरबाट खटिएको एपीएफ टोलीले उक्त चल्ला
बरामद गरेको हो ।
 

APF