झापा,
        झापा जिल्लाको मेचीनगर नगरपालिका ७ जोरसिमलबाट माघ १० गते एपीएफ टोलीले
करीब पाँच लाख ६१ हजार रुपैयाँ बराबरको चोरीपैठारीको मोटर पार्ट्स तथा
लत्ताकपडा बरामद गरेको छ ।
        भन्सार छली अवैध रुपले ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल
नेपाल नम्बर ८ गुल्म हेक्वा झापाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो

        एपीएफ टोलीले बरामद सामान भन्सार कार्यालय काँकडभिट्टामा बुझाएको छ ।

APF