सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यमा फागुन ८ गते ‘नेपाल एपीएफ स्कूल कीर्तिपुरको २०औँ स्थापना दिवस’ तथा ‘दोस्रो NAPFS अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ्ग ट्रफी फुटबल प्रतियोगिता–२०८१’ समापन भएको छ ।