पर्सा जिल्लाको बिरगंज महानगरपालिका–५ गणेशमान चोकबाट फाल्गुन २ गते प्रस्तावित सीमा सुरक्षा गुल्म बिरगंजले करीव १७ लाख ३१ हजार रुपैयाँ बराबरको चोरीपैठारीको औषधी बरामद गरेको छ ।

APF