Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
new_chief.jpg Shailendra KhanalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF final photo.jpg Mandip ShresthaDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Shailendra Khanal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson

Mandip Shrestha
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

लागूऔषधसहित सशस्त्र प्रहरीद्धारा चार जना पक्राउ कंचनपुर, कंचनपुर जिल्लाको पुनर्वास नगरपालिका ४ घगाउँ आपताल स्थित सीमा ईलाकाबाट असोज १७ गते सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका २ बस्ने ३० बर्षिय नरेन्द्र सुवार, २८ बर्षिय सचिन गुरुङ, ३१ बर्षिय सन्तोष भट्ट र सोही जिल्लाको लम्कीचुहा नगरपालिका १० बस्ने ३२ बर्षिय दिपेन्द्र सुनुवार छन् । से २ प ३६१८ र से ६ प ६५५१ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट आपतालबाट खटिएको सशस्त्र प्रहरीले शंका लागी जाँच गर्दा उनीहरुको साथमा नाईट्रोजन ट्याब्लेट २ वटा र स्पासप्रोक्स २ वटा फेला पारेपछि उनीहरुलाई पक्राउ गरेको हो । त्यसवेला उनीहरुले प्रयोग गरेको उक्त दूबै मोटरसाईकल समेत बरामद गरिएको छ । पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा मोटरसाईकलसहित आवश्यक कारबाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
लागूऔषधसहित सशस्त्र प्रहरीद्धारा चार जना पक्राउ
कंचनपुर, कंचनपुर जिल्लाको पुनर्वास नगरपालिका ४ घगाउँ आपताल स्थित सीमा ईलाकाबाट असोज १७ गते सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका २ बस्ने ३० बर्षिय नरेन्द्र सुवार, २८ बर्षिय सचिन गुरुङ, ३१ बर्षिय सन्तोष भट्ट र सोही जिल्लाको लम्कीचुहा नगरपालिका १० बस्ने ३२ बर्षिय दिपेन्द्र सुनुवार छन् । से २ प ३६१८ र से ६ प ६५५१ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट आपतालबाट खटिएको सशस्त्र प्रहरीले शंका लागी जाँच गर्दा उनीहरुको साथमा नाईट्रोजन ट्याब्लेट २ वटा र स्पासप्रोक्स २ वटा फेला पारेपछि उनीहरुलाई पक्राउ गरेको हो । त्यसवेला उनीहरुले प्रयोग गरेको उक्त दूबै मोटरसाईकल समेत बरामद गरिएको छ । पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा मोटरसाईकलसहित आवश्यक कारबाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।