Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

लागूऔषधसहित सशस्त्र प्रहरीद्धारा चार जना पक्राउ कंचनपुर, कंचनपुर जिल्लाको पुनर्वास नगरपालिका ४ घगाउँ आपताल स्थित सीमा ईलाकाबाट असोज १७ गते सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका २ बस्ने ३० बर्षिय नरेन्द्र सुवार, २८ बर्षिय सचिन गुरुङ, ३१ बर्षिय सन्तोष भट्ट र सोही जिल्लाको लम्कीचुहा नगरपालिका १० बस्ने ३२ बर्षिय दिपेन्द्र सुनुवार छन् । से २ प ३६१८ र से ६ प ६५५१ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट आपतालबाट खटिएको सशस्त्र प्रहरीले शंका लागी जाँच गर्दा उनीहरुको साथमा नाईट्रोजन ट्याब्लेट २ वटा र स्पासप्रोक्स २ वटा फेला पारेपछि उनीहरुलाई पक्राउ गरेको हो । त्यसवेला उनीहरुले प्रयोग गरेको उक्त दूबै मोटरसाईकल समेत बरामद गरिएको छ । पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा मोटरसाईकलसहित आवश्यक कारबाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
लागूऔषधसहित सशस्त्र प्रहरीद्धारा चार जना पक्राउ
कंचनपुर, कंचनपुर जिल्लाको पुनर्वास नगरपालिका ४ घगाउँ आपताल स्थित सीमा ईलाकाबाट असोज १७ गते सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका २ बस्ने ३० बर्षिय नरेन्द्र सुवार, २८ बर्षिय सचिन गुरुङ, ३१ बर्षिय सन्तोष भट्ट र सोही जिल्लाको लम्कीचुहा नगरपालिका १० बस्ने ३२ बर्षिय दिपेन्द्र सुनुवार छन् । से २ प ३६१८ र से ६ प ६५५१ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट आपतालबाट खटिएको सशस्त्र प्रहरीले शंका लागी जाँच गर्दा उनीहरुको साथमा नाईट्रोजन ट्याब्लेट २ वटा र स्पासप्रोक्स २ वटा फेला पारेपछि उनीहरुलाई पक्राउ गरेको हो । त्यसवेला उनीहरुले प्रयोग गरेको उक्त दूबै मोटरसाईकल समेत बरामद गरिएको छ । पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा मोटरसाईकलसहित आवश्यक कारबाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।