Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

¥याफटिङ गर्ने क्रममा डुवेर वेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीद्धारा फेलासिन्धुपाल्चोक, सिन्धुपाल्चोक जिल्लाको साँगाचोकगढी नगरपालिका ९ डुम्रे स्थित सुनकोशी नदीमा असोज १७ गते दिउसो ¥याफटिङ गर्ने क्रममा डुवेर वेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीले फेला पारेको छ । दोलखा जिल्लाको मेलुङ गाउँपालिका ४ बस्ने २२ बर्षिय साजन खड्का नदीमा ¥याफटिङ गर्ने क्रममा डुवेकोे भन्ने जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश लामोसाँघुबाट सशस्त्र प्रहरी नायव निरीक्षक सुनिल कुमार श्रीवास्तवको कमाण्डमा खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरीले उनको शव नदीमा फेला पारेको हो ।
/uploads/news/no-image-new.jpg
¥याफटिङ गर्ने क्रममा डुवेर वेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीद्धारा फेला
सिन्धुपाल्चोक, सिन्धुपाल्चोक जिल्लाको साँगाचोकगढी नगरपालिका ९ डुम्रे स्थित सुनकोशी नदीमा असोज १७ गते दिउसो ¥याफटिङ गर्ने क्रममा डुवेर वेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीले फेला पारेको छ । दोलखा जिल्लाको मेलुङ गाउँपालिका ४ बस्ने २२ बर्षिय साजन खड्का नदीमा ¥याफटिङ गर्ने क्रममा डुवेकोे भन्ने जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश लामोसाँघुबाट सशस्त्र प्रहरी नायव निरीक्षक सुनिल कुमार श्रीवास्तवको कमाण्डमा खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरीले उनको शव नदीमा फेला पारेको हो ।