Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
new_chief.jpg Shailendra KhanalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF final photo.jpg Mandip ShresthaDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Shailendra Khanal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson

Mandip Shrestha
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

लागुऔषधसहित पक्राउ पर्सा, पर्सा जिल्लाको विरगंज महानगरपालिका २५ स्थित खलबु टोलबाट भाद्र ३० गते सशस्त्र प्रहरीले २ सय २५ वटा नाईट्राभेट ट्याब्लेटसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका २२ पदमपोखरी बस्ने २४ बर्षिय सरोज लामा छन् । उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट ड्राईपोटबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागुऔषध फेला परेको हो । पक्राउ परेका निज लामालाई बरामद लागुऔषधसहित आवश्यक कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
लागुऔषधसहित पक्राउ
पर्सा, पर्सा जिल्लाको विरगंज महानगरपालिका २५ स्थित खलबु टोलबाट भाद्र ३० गते सशस्त्र प्रहरीले २ सय २५ वटा नाईट्राभेट ट्याब्लेटसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका २२ पदमपोखरी बस्ने २४ बर्षिय सरोज लामा छन् । उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट ड्राईपोटबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागुऔषध फेला परेको हो । पक्राउ परेका निज लामालाई बरामद लागुऔषधसहित आवश्यक कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।