Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

विभिन्न किसिमका औषधी सशस्त्र प्रहरीद्धारा बरामदसुनसरी, सुनसरी जिल्लाको कोशी गाउँपालिका ८ स्थित पूर्व पश्चिम लोकमार्गबाट भाद्र २९ गते सशस्त्र प्रहरीले करीब १ लाख ७१ हजार रुपैयाँ बराबरको विभिन्न किसिमका औषधी बरामद गरेको छ । विराटनगरबाट विरगंजतर्फ जाँदै गरेको एक यात्रुवाहक बसमा राखेर लैजाँदै गरेको उक्त औषधीको बिल बिजक फेला नपरेपछि सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट विरगंजबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद औषधी राजस्व अनुसन्धान कार्यालय ईटहरीमा बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
विभिन्न किसिमका औषधी सशस्त्र प्रहरीद्धारा बरामद
सुनसरी, सुनसरी जिल्लाको कोशी गाउँपालिका ८ स्थित पूर्व पश्चिम लोकमार्गबाट भाद्र २९ गते सशस्त्र प्रहरीले करीब १ लाख ७१ हजार रुपैयाँ बराबरको विभिन्न किसिमका औषधी बरामद गरेको छ । विराटनगरबाट विरगंजतर्फ जाँदै गरेको एक यात्रुवाहक बसमा राखेर लैजाँदै गरेको उक्त औषधीको बिल बिजक फेला नपरेपछि सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट विरगंजबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद औषधी राजस्व अनुसन्धान कार्यालय ईटहरीमा बुझाईएको छ ।