सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Bidur Khadka Deputy Inspector General, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
गाँजा बरामद |
बारा, बारा जिल्लाको सुवर्ण गाउँपालिका ७ तियर खोलास्थित सीमा ईलाकाबाट भाद्र १८ गते सशस्त्र प्रहरी करीव ११ के.जी. गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल फरवार्ड सुरक्षा वेश पचगछियाबाट खटिएको सशस्त्र प्रहरीलाई टाढैबाट देख्नासाथ उक्त गाँजा ल्याउँदै गरेका व्यक्तिले बोकेको झोला सोही ठाउँमा छाडी फरार भएपछि सो झोलामा जाँच गर्दा उक्त परिमाणको गाजाँ फेला परेको हो । बरामद गाँजा नेपाल प्रहरीलाई बुझाईएको छ । |