Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
new_chief.jpg Shailendra KhanalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF final photo.jpg Mandip ShresthaDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Shailendra Khanal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson

Mandip Shrestha
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

किराना सामान तथा औषधी बरामद काठमाडौं, झापा जिल्लाको मेचीनगर नगरपालिका ६ स्थित मेचीडाँडाबाट भाद्र १६ गते सशस्त्र प्रहरीले करीव ४ लाख ४० हजार रुपैयाँ बराबरको चोरीपैठारीको विभिन्न किसिमा औषधी तथा किराना सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त औषधी तथा किराना सामान सशस्त्र प्रहरी बल नेपाल फरवार्ड सुरक्षा वेश मेचीपुलबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय काकडभिट्टामा बुझाईएको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल नेपाल सुरक्षा वेश हरिवनबाट खटिएको सशस्त्र प्रहरीले भाद्र १६ गते करीव २ लाख ८३ हजार रुपैयाँ बराबरको चोरीनिकासीको लत्ताकपडा बरामद गरेको छ । उक्त लत्ताकपडा मलंगवाबाट बरहथवातर्फ जाँदै गरेको यात्रुवाहक बसमा राखेर लैजाँदै गरेको अवस्थामा सोको विल विजक नभएको पाईएपछि बरामद गरिएको हो । बरामद लत्ताकपडा भन्सार कार्यालय मलंगवामा बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
किराना सामान तथा औषधी बरामद
काठमाडौं, झापा जिल्लाको मेचीनगर नगरपालिका ६ स्थित मेचीडाँडाबाट भाद्र १६ गते सशस्त्र प्रहरीले करीव ४ लाख ४० हजार रुपैयाँ बराबरको चोरीपैठारीको विभिन्न किसिमा औषधी तथा किराना सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त औषधी तथा किराना सामान सशस्त्र प्रहरी बल नेपाल फरवार्ड सुरक्षा वेश मेचीपुलबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय काकडभिट्टामा बुझाईएको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल नेपाल सुरक्षा वेश हरिवनबाट खटिएको सशस्त्र प्रहरीले भाद्र १६ गते करीव २ लाख ८३ हजार रुपैयाँ बराबरको चोरीनिकासीको लत्ताकपडा बरामद गरेको छ । उक्त लत्ताकपडा मलंगवाबाट बरहथवातर्फ जाँदै गरेको यात्रुवाहक बसमा राखेर लैजाँदै गरेको अवस्थामा सोको विल विजक नभएको पाईएपछि बरामद गरिएको हो । बरामद लत्ताकपडा भन्सार कार्यालय मलंगवामा बुझाईएको छ ।