Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

किराना सामान तथा औषधी बरामद काठमाडौं, झापा जिल्लाको मेचीनगर नगरपालिका ६ स्थित मेचीडाँडाबाट भाद्र १६ गते सशस्त्र प्रहरीले करीव ४ लाख ४० हजार रुपैयाँ बराबरको चोरीपैठारीको विभिन्न किसिमा औषधी तथा किराना सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त औषधी तथा किराना सामान सशस्त्र प्रहरी बल नेपाल फरवार्ड सुरक्षा वेश मेचीपुलबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय काकडभिट्टामा बुझाईएको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल नेपाल सुरक्षा वेश हरिवनबाट खटिएको सशस्त्र प्रहरीले भाद्र १६ गते करीव २ लाख ८३ हजार रुपैयाँ बराबरको चोरीनिकासीको लत्ताकपडा बरामद गरेको छ । उक्त लत्ताकपडा मलंगवाबाट बरहथवातर्फ जाँदै गरेको यात्रुवाहक बसमा राखेर लैजाँदै गरेको अवस्थामा सोको विल विजक नभएको पाईएपछि बरामद गरिएको हो । बरामद लत्ताकपडा भन्सार कार्यालय मलंगवामा बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
किराना सामान तथा औषधी बरामद
काठमाडौं, झापा जिल्लाको मेचीनगर नगरपालिका ६ स्थित मेचीडाँडाबाट भाद्र १६ गते सशस्त्र प्रहरीले करीव ४ लाख ४० हजार रुपैयाँ बराबरको चोरीपैठारीको विभिन्न किसिमा औषधी तथा किराना सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त औषधी तथा किराना सामान सशस्त्र प्रहरी बल नेपाल फरवार्ड सुरक्षा वेश मेचीपुलबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय काकडभिट्टामा बुझाईएको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल नेपाल सुरक्षा वेश हरिवनबाट खटिएको सशस्त्र प्रहरीले भाद्र १६ गते करीव २ लाख ८३ हजार रुपैयाँ बराबरको चोरीनिकासीको लत्ताकपडा बरामद गरेको छ । उक्त लत्ताकपडा मलंगवाबाट बरहथवातर्फ जाँदै गरेको यात्रुवाहक बसमा राखेर लैजाँदै गरेको अवस्थामा सोको विल विजक नभएको पाईएपछि बरामद गरिएको हो । बरामद लत्ताकपडा भन्सार कार्यालय मलंगवामा बुझाईएको छ ।