Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सशस्त्र प्रहरीद्धारा पटका बरामद सर्लाही, सर्लाही जिल्लाको ब्रम्हपुरी गाउँपालिका ४ त्रिभुवननगरस्थित एक घरबाट भाद्र ८ गते सशस्त्र प्रहरीले करिव ३ लाख ४ हजार रुपैयाँ बराबरको ६ सय ९ प्याकेट झिरझिरे पटका बरामद गरेको छ । उक्त घरमा लुकाई छिपाई राखेको अवस्थामा उक्त पटका सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट त्रिभुबननगरबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।
/uploads/news/no-image-new.jpg
सशस्त्र प्रहरीद्धारा पटका बरामद
सर्लाही, सर्लाही जिल्लाको ब्रम्हपुरी गाउँपालिका ४ त्रिभुवननगरस्थित एक घरबाट भाद्र ८ गते सशस्त्र प्रहरीले करिव ३ लाख ४ हजार रुपैयाँ बराबरको ६ सय ९ प्याकेट झिरझिरे पटका बरामद गरेको छ । उक्त घरमा लुकाई छिपाई राखेको अवस्थामा उक्त पटका सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट त्रिभुबननगरबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।