Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सशस्त्र प्रहरीद्धारा सालको गोलिया काठ बरामदकाठमाडौं, कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका १२ भदुई जंगलबाट साउन २१ गते सशस्त्र प्रहरीले करीव १ लाख ८ हजार रुपैयाँ बराबरको ३१ क्यूफिट सिसौको काठ बरामद गरेको छ । लुकाई छिपाई राखेको उक्त काठ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कृष्णनगरबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद काठ सव–डिभिजन वन कार्यालय ठाकुपुरामा बुझाईएको छ । यसैगरी बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका २ जमुनि ईलाकाबाट साउन २१ गते सशस्त्र प्रहरीले करिब ५९ हजार रुपैयाँ बराबरको सालको गोलिया काठ बरामद गरेको छ । लुकाई छिपाई राखेको उल्लेखित मुल्य बरारबको करीव २३ क्युफिट सालको गोलिया काठ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट फुटाहाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद काठ डिभिजन कार्यालय बाँसगढी बर्दियामा बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
सशस्त्र प्रहरीद्धारा सालको गोलिया काठ बरामद
काठमाडौं, कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका १२ भदुई जंगलबाट साउन २१ गते सशस्त्र प्रहरीले करीव १ लाख ८ हजार रुपैयाँ बराबरको ३१ क्यूफिट सिसौको काठ बरामद गरेको छ । लुकाई छिपाई राखेको उक्त काठ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कृष्णनगरबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद काठ सव–डिभिजन वन कार्यालय ठाकुपुरामा बुझाईएको छ । यसैगरी बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका २ जमुनि ईलाकाबाट साउन २१ गते सशस्त्र प्रहरीले करिब ५९ हजार रुपैयाँ बराबरको सालको गोलिया काठ बरामद गरेको छ । लुकाई छिपाई राखेको उल्लेखित मुल्य बरारबको करीव २३ क्युफिट सालको गोलिया काठ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट फुटाहाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद काठ डिभिजन कार्यालय बाँसगढी बर्दियामा बुझाईएको छ ।