Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
new_chief.jpg Shailendra KhanalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF final photo.jpg Mandip ShresthaDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Shailendra Khanal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson

Mandip Shrestha
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सशस्त्र प्रहरीद्धारा सालको गोलिया काठ बरामदकाठमाडौं, कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका १२ भदुई जंगलबाट साउन २१ गते सशस्त्र प्रहरीले करीव १ लाख ८ हजार रुपैयाँ बराबरको ३१ क्यूफिट सिसौको काठ बरामद गरेको छ । लुकाई छिपाई राखेको उक्त काठ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कृष्णनगरबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद काठ सव–डिभिजन वन कार्यालय ठाकुपुरामा बुझाईएको छ । यसैगरी बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका २ जमुनि ईलाकाबाट साउन २१ गते सशस्त्र प्रहरीले करिब ५९ हजार रुपैयाँ बराबरको सालको गोलिया काठ बरामद गरेको छ । लुकाई छिपाई राखेको उल्लेखित मुल्य बरारबको करीव २३ क्युफिट सालको गोलिया काठ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट फुटाहाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद काठ डिभिजन कार्यालय बाँसगढी बर्दियामा बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
सशस्त्र प्रहरीद्धारा सालको गोलिया काठ बरामद
काठमाडौं, कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका १२ भदुई जंगलबाट साउन २१ गते सशस्त्र प्रहरीले करीव १ लाख ८ हजार रुपैयाँ बराबरको ३१ क्यूफिट सिसौको काठ बरामद गरेको छ । लुकाई छिपाई राखेको उक्त काठ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कृष्णनगरबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद काठ सव–डिभिजन वन कार्यालय ठाकुपुरामा बुझाईएको छ । यसैगरी बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका २ जमुनि ईलाकाबाट साउन २१ गते सशस्त्र प्रहरीले करिब ५९ हजार रुपैयाँ बराबरको सालको गोलिया काठ बरामद गरेको छ । लुकाई छिपाई राखेको उल्लेखित मुल्य बरारबको करीव २३ क्युफिट सालको गोलिया काठ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट फुटाहाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद काठ डिभिजन कार्यालय बाँसगढी बर्दियामा बुझाईएको छ ।