Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

लागुऔषधसहित सशस्त्र प्रहरीद्वारा दुई जना पक्राउ सप्तरी, सप्तरी जिल्लाको हनुमाननगर कङकालिनी नगरपालिका १४ मलहनियास्थित सीमा ईलाकाबाट साउन १४ गते सशस्त्र प्रहरीले नाईट्रोजन टयाब्लेट २० वटा र १० ग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको कञ्चनरुप नगरपालिका ८ बस्ने २९ बर्षिय लक्ष्मणकुमार साह र २१ बर्षिय मुक्तिनाथ महेरा छन् । ना १० प ३७४४ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल फरवार्ड सुरक्षा वेश मलहनियाबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागूऔषध फेला परेको हो । त्यसवेला उक्त मोटरसाईकल समेत बरामद गरिएको छ ।
/uploads/news/no-image-new.jpg
लागुऔषधसहित सशस्त्र प्रहरीद्वारा दुई जना पक्राउ
सप्तरी, सप्तरी जिल्लाको हनुमाननगर कङकालिनी नगरपालिका १४ मलहनियास्थित सीमा ईलाकाबाट साउन १४ गते सशस्त्र प्रहरीले नाईट्रोजन टयाब्लेट २० वटा र १० ग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको कञ्चनरुप नगरपालिका ८ बस्ने २९ बर्षिय लक्ष्मणकुमार साह र २१ बर्षिय मुक्तिनाथ महेरा छन् । ना १० प ३७४४ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल फरवार्ड सुरक्षा वेश मलहनियाबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागूऔषध फेला परेको हो । त्यसवेला उक्त मोटरसाईकल समेत बरामद गरिएको छ ।