Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

चाँदीको गहना सशस्त्र प्रहरीद्वारा बरामदसर्लाही, सर्लाही जिल्लाको मलंगवा नगरपालिका ९ स्थित सीमा ईलाकाबाट असार २८ गते सशस्त्र प्रहरीले करीव २ लाख ४८ हजार रुपैयाँ बराबरको चाँदीको गहना बरामद गरेको छ । भारतबाट अवैध रुपले ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको २ के.जी. १८ ग्राम चाँदीको गहना सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मलंगवाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । त्यसवेला सशस्त्र प्रहरीलाई टाढैबाट देख्नासाथै उक्त चाँदीको गहना ल्याउने व्यक्ति फरार भएका थिए । बरामद चाँदीको गहना भन्सार कार्यालय मलंगवामा बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
चाँदीको गहना सशस्त्र प्रहरीद्वारा बरामद
सर्लाही, सर्लाही जिल्लाको मलंगवा नगरपालिका ९ स्थित सीमा ईलाकाबाट असार २८ गते सशस्त्र प्रहरीले करीव २ लाख ४८ हजार रुपैयाँ बराबरको चाँदीको गहना बरामद गरेको छ । भारतबाट अवैध रुपले ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको २ के.जी. १८ ग्राम चाँदीको गहना सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मलंगवाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । त्यसवेला सशस्त्र प्रहरीलाई टाढैबाट देख्नासाथै उक्त चाँदीको गहना ल्याउने व्यक्ति फरार भएका थिए । बरामद चाँदीको गहना भन्सार कार्यालय मलंगवामा बुझाईएको छ ।