Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
new_chief.jpg Shailendra KhanalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF final photo.jpg Mandip ShresthaDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Shailendra Khanal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson

Mandip Shrestha
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

चाँदीको गहना सशस्त्र प्रहरीद्वारा बरामदसर्लाही, सर्लाही जिल्लाको मलंगवा नगरपालिका ९ स्थित सीमा ईलाकाबाट असार २८ गते सशस्त्र प्रहरीले करीव २ लाख ४८ हजार रुपैयाँ बराबरको चाँदीको गहना बरामद गरेको छ । भारतबाट अवैध रुपले ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको २ के.जी. १८ ग्राम चाँदीको गहना सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मलंगवाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । त्यसवेला सशस्त्र प्रहरीलाई टाढैबाट देख्नासाथै उक्त चाँदीको गहना ल्याउने व्यक्ति फरार भएका थिए । बरामद चाँदीको गहना भन्सार कार्यालय मलंगवामा बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
चाँदीको गहना सशस्त्र प्रहरीद्वारा बरामद
सर्लाही, सर्लाही जिल्लाको मलंगवा नगरपालिका ९ स्थित सीमा ईलाकाबाट असार २८ गते सशस्त्र प्रहरीले करीव २ लाख ४८ हजार रुपैयाँ बराबरको चाँदीको गहना बरामद गरेको छ । भारतबाट अवैध रुपले ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको २ के.जी. १८ ग्राम चाँदीको गहना सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मलंगवाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । त्यसवेला सशस्त्र प्रहरीलाई टाढैबाट देख्नासाथै उक्त चाँदीको गहना ल्याउने व्यक्ति फरार भएका थिए । बरामद चाँदीको गहना भन्सार कार्यालय मलंगवामा बुझाईएको छ ।