Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

बुद्धचित्तसहित सशस्त्र प्रहरीद्वारा चार जना पक्राउरामेछाप, रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका १ स्थित खैरेनीघाट पुलबाट असार २७ गते सशस्त्र प्रहरीले १२ के.जी. बुद्धचित्तसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काभ्रे जिल्लाको तिमाल गाउँपालिका ९ बस्ने ३८ वर्षिय डुप्साङ्ग थोकर, ३१ वर्षिय धिरज तामामङ्ग, ३५ वर्षिय रबिन लामा र २९ वर्षिय जगत तामाङ्ग छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म रामेछापबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त बुद्धचित्त फेला पारेको हो । पक्राउ परेकाहरुलाई बरामद बुद्धचित्तसहित आवश्यक कारवाहीको लागि जिल्ला वन कार्यालय रामेछापमा बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
बुद्धचित्तसहित सशस्त्र प्रहरीद्वारा चार जना पक्राउ
रामेछाप, रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका १ स्थित खैरेनीघाट पुलबाट असार २७ गते सशस्त्र प्रहरीले १२ के.जी. बुद्धचित्तसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काभ्रे जिल्लाको तिमाल गाउँपालिका ९ बस्ने ३८ वर्षिय डुप्साङ्ग थोकर, ३१ वर्षिय धिरज तामामङ्ग, ३५ वर्षिय रबिन लामा र २९ वर्षिय जगत तामाङ्ग छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म रामेछापबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त बुद्धचित्त फेला पारेको हो । पक्राउ परेकाहरुलाई बरामद बुद्धचित्तसहित आवश्यक कारवाहीको लागि जिल्ला वन कार्यालय रामेछापमा बुझाईएको छ ।