सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
सशस्त्र प्रहरीद्वारा सालको काठ बरामद |
महोत्तरी, महोत्तरी जिल्लाको गौशाला नगरपालिका १२ स्थित बाँके खोला नजिकबाट असार २२ गते सशस्त्र प्रहरीले करीब १ लाख रुपैयाँ बराबरको ५५ क्यू.फिट सालको काठ बरामद गरेको छ । उक्त काठ सो ठाउँमा लुकाई छिपाई राखेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस लक्ष्मनीयाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद काठ सागरनाथ वन परियोजनाको कार्यालय महोत्तरीमा बुझाइएको छ । |