Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सुनको वालासहित सशस्त्र प्रहरीद्वारा दुई जना पक्राउसिरहा, सिरहा जिल्लाको गोलबजार नगरपालिका ४ स्थित शिवचोकबाट असार ९ गते सशस्त्र प्रहरीले करीव १६ लाख रुपैयाँ बराबरको ४ वटा सुनको बालासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको लक्ष्मीपुर बस्ने १९ वर्षिय साउद्दीन खान र १९ विर्षिय दिवस कुमार मण्डल छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल नेपाल नम्बर ७ गण सिरहाबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा करीव दुई सय ग्रामको उक्त चार वटा सुनको वाला फेला परेको हो । पक्राउ परेकाहरलाई बरामद सुनको वालासहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय मार्डरमा बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
सुनको वालासहित सशस्त्र प्रहरीद्वारा दुई जना पक्राउ
सिरहा, सिरहा जिल्लाको गोलबजार नगरपालिका ४ स्थित शिवचोकबाट असार ९ गते सशस्त्र प्रहरीले करीव १६ लाख रुपैयाँ बराबरको ४ वटा सुनको बालासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको लक्ष्मीपुर बस्ने १९ वर्षिय साउद्दीन खान र १९ विर्षिय दिवस कुमार मण्डल छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल नेपाल नम्बर ७ गण सिरहाबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा करीव दुई सय ग्रामको उक्त चार वटा सुनको वाला फेला परेको हो । पक्राउ परेकाहरलाई बरामद सुनको वालासहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय मार्डरमा बुझाईएको छ ।