Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

चोरीपैठारीको फलामसहित सशस्त्र प्रहरीद्वारा दुई जना पक्राउकपिलवस्तु, कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका २ स्थित चेकपोईन्टबाट असार १ गते सशस्त्र प्रहरीले करीव २२ लाख ४५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको फलामसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारतको बरियारपुर घर बताउने २३ वर्षिय सन्जय कुमार कुशहवा र ४४ वर्षिय अंगत कुमार कुशहवा छन् । भारतबाट अवैध रुपले टेलरमा राखी नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको करीव ३४ मेट्रिटन एमएस विलेटको फलामसहित उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कृष्णनगरबाट खटिएको सशस्त्र प्रहरीले पक्राउ गरेको हो । त्यसवेला सशस्त्र प्रहरीले उक्त टेलर समेत बरामद गरेको छ । पक्राउ परेकाहरुलाई बरामद फलाम तथा टेलरसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय कृष्णनगरमा बुझाईएको छ । बरामद टेलरको भन्सार मुल्य ६० लाख रुपैयाँ रहेको छ ।
/uploads/news/no-image-new.jpg
चोरीपैठारीको फलामसहित सशस्त्र प्रहरीद्वारा दुई जना पक्राउ
कपिलवस्तु, कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका २ स्थित चेकपोईन्टबाट असार १ गते सशस्त्र प्रहरीले करीव २२ लाख ४५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको फलामसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारतको बरियारपुर घर बताउने २३ वर्षिय सन्जय कुमार कुशहवा र ४४ वर्षिय अंगत कुमार कुशहवा छन् । भारतबाट अवैध रुपले टेलरमा राखी नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको करीव ३४ मेट्रिटन एमएस विलेटको फलामसहित उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कृष्णनगरबाट खटिएको सशस्त्र प्रहरीले पक्राउ गरेको हो । त्यसवेला सशस्त्र प्रहरीले उक्त टेलर समेत बरामद गरेको छ । पक्राउ परेकाहरुलाई बरामद फलाम तथा टेलरसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय कृष्णनगरमा बुझाईएको छ । बरामद टेलरको भन्सार मुल्य ६० लाख रुपैयाँ रहेको छ ।