Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

चोरीपैठारीको धानसहित ट्याक्टर बरामदसप्तरी, सप्तरी जिल्लाको बलान बिहुल गाउँपालिका ५ स्थित सीमा ईलाकबाट सशस्त्र प्रहरीले करीव ८० हजार रुपैयाँ बराबरको चोरीपैठारीको ९७ बोरा धान बरामद गरेको छ । भारतबाट अवैध रुपले प्र २–०१–००१ त ०९०१ नम्बरको ट्याक्टरमा राखेर नेपालतर्फ ल्याउँदै गरेको उक्त धान सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ गण सप्तरीबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । त्यसवेला धान ल्याउन प्रयोग भएको उक्त ट्याक्टर समेत बरामद गरिएको हो । बरामद धान तथा ट्याक्टर भन्सार कार्यालय राजविराजमा बुझाईएको छ । उक्त ट्याक्टरको भन्सार दाखिला मुल्य १० लाख रुपैयाँ रहेको छ ।
/uploads/news/no-image-new.jpg
चोरीपैठारीको धानसहित ट्याक्टर बरामद
सप्तरी, सप्तरी जिल्लाको बलान बिहुल गाउँपालिका ५ स्थित सीमा ईलाकबाट सशस्त्र प्रहरीले करीव ८० हजार रुपैयाँ बराबरको चोरीपैठारीको ९७ बोरा धान बरामद गरेको छ । भारतबाट अवैध रुपले प्र २–०१–००१ त ०९०१ नम्बरको ट्याक्टरमा राखेर नेपालतर्फ ल्याउँदै गरेको उक्त धान सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ गण सप्तरीबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । त्यसवेला धान ल्याउन प्रयोग भएको उक्त ट्याक्टर समेत बरामद गरिएको हो । बरामद धान तथा ट्याक्टर भन्सार कार्यालय राजविराजमा बुझाईएको छ । उक्त ट्याक्टरको भन्सार दाखिला मुल्य १० लाख रुपैयाँ रहेको छ ।