Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

माछा मार्ने क्रममा तालमा डुवेका एक जनाको शव सशस्त्र प्रहरीद्वारा फेलामुरुताङ्ग, मुस्ताङ्ग जिल्लाको थासाङ गाउँपालिका २ भन्ज्याङ्ग स्थित सेखुम तालमा डुवेर बेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीले जेठ २५ गते फेला पारेको छ । म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका १ दोभा घर भएका २२ वर्षिय रेमश पुनमगर उक्त तालमा माछा मार्ने क्रममा डुवेर बेपत्ता भएका बताईएको छ । सो बारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल नम्बर ३३ गुल्म मुस्ताङ्गबाट खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरीले उनको शव उक्त तालबाट बाहिर निकालेको हो ।
/uploads/news/no-image-new.jpg
माछा मार्ने क्रममा तालमा डुवेका एक जनाको शव सशस्त्र प्रहरीद्वारा फेला
मुरुताङ्ग, मुस्ताङ्ग जिल्लाको थासाङ गाउँपालिका २ भन्ज्याङ्ग स्थित सेखुम तालमा डुवेर बेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीले जेठ २५ गते फेला पारेको छ । म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका १ दोभा घर भएका २२ वर्षिय रेमश पुनमगर उक्त तालमा माछा मार्ने क्रममा डुवेर बेपत्ता भएका बताईएको छ । सो बारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल नम्बर ३३ गुल्म मुस्ताङ्गबाट खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरीले उनको शव उक्त तालबाट बाहिर निकालेको हो ।