Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सशस्त्र प्रहरीद्वारा गाँजा बरामदसुनसरी, सुनसरी जिल्लाको भोक्राहा नरसिंह नगरपालिका ८ सिसुवा धरमपुरस्थित सीमा ईलाकाबाट जेठ २५ गते सशस्त्र प्रहरीले करीव १ सय के.जी. गाँजा बरामद गरेको छ । सोही ठाउँको मकै बारीमा बेवारिसे अवस्थामा रहेको उक्त गाँजा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट उल्टीबाट खटिएको सशस्त्र प्रहरीले फेला पारेको हो । बरामद गाँजा नेपाल प्रहरीलाई बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
सशस्त्र प्रहरीद्वारा गाँजा बरामद
सुनसरी, सुनसरी जिल्लाको भोक्राहा नरसिंह नगरपालिका ८ सिसुवा धरमपुरस्थित सीमा ईलाकाबाट जेठ २५ गते सशस्त्र प्रहरीले करीव १ सय के.जी. गाँजा बरामद गरेको छ । सोही ठाउँको मकै बारीमा बेवारिसे अवस्थामा रहेको उक्त गाँजा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट उल्टीबाट खटिएको सशस्त्र प्रहरीले फेला पारेको हो । बरामद गाँजा नेपाल प्रहरीलाई बुझाईएको छ ।