Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

माछा मार्ने क्रममा नदिले बगाई बेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीद्वारा फेला :–

काभ्रे,
        काभ्रे जिल्लाको चौरी देउराली गाउँपालिका ८ बिर्ता देउरालीस्थित सुनकोशी
नदिमा माछा मार्ने क्रममा बेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीले आज
दिउँसो करीव ३ बजे फेला पारेको छ ।
        सोही जिल्लाको तिमाल गाउँपालिका २ बस्ने २१ वर्षिय सुजित तामाङ्गको शव
फेला पारिएको छ भने सोही गाउँपालिका ३ बस्ने २२ वर्षिय दिलध्वज तामाङ्गको
खोजीकार्य भईरहेको छ । उनीहरुलाई यही जेठ १७ गते उक्त नदिले बगाई बेपत्ता
भएको बताईएको छ ।
        सशस्त्र प्रहरी बल नेपाल नम्बर १५ गण काभ्रे र सशस्त्र प्रहरी बल नेपाल
विपद् उद्वार उपत्यका गणबाट गएको गोताखोरले उनको शव घटनास्थल नजिकै करीव
२२ फिट गहिराईबाट निकालेको हो ।

/uploads/news/60b61e584e8ee.jpg