Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
new_chief.jpg Shailendra KhanalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF final photo.jpg Mandip ShresthaDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Shailendra Khanal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson

Mandip Shrestha
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा चोरीपैठारीनिकासीको सामान बरामद काठमाडौं, महोत्तरी जिल्लाको सम्सी गाउँपालिका ६ स्थित सम्सी चोकबाट जेठ ३ गते एपीएफ टोलीले करीव १ लाख ५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको किराना तथा हार्डवयर र कस्मेटिक सामान सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सम्सीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय जलेश्वरमा बुझाईएको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल फरवार्ड सुरक्षा वेश बुधौराबाट खटिएको एपीएफ टोलीले करीव १ लाख २ हजार रुपैयाँ बराबरको चोरीनिसकासीको १ सय २० कार्टुन स्याउ बरामद गरेको छ । नेपालबाट अवैध रुपले भन्सार छली भारततर्फ लैजानको लागि लुकाई छिपाई राखेको अवस्थामा उक्त स्याउ एपीएफ टोलीले सिरहा जिल्लाको सिरहा नगरपालिका १५ बुधौरास्थित एक गोठबाट बरामद गरेको हो । बरामद स्याउ भन्सार कार्यालय मार्डरमा बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा चोरीपैठारीनिकासीको सामान बरामद
काठमाडौं, महोत्तरी जिल्लाको सम्सी गाउँपालिका ६ स्थित सम्सी चोकबाट जेठ ३ गते एपीएफ टोलीले करीव १ लाख ५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको किराना तथा हार्डवयर र कस्मेटिक सामान सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सम्सीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय जलेश्वरमा बुझाईएको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल फरवार्ड सुरक्षा वेश बुधौराबाट खटिएको एपीएफ टोलीले करीव १ लाख २ हजार रुपैयाँ बराबरको चोरीनिसकासीको १ सय २० कार्टुन स्याउ बरामद गरेको छ । नेपालबाट अवैध रुपले भन्सार छली भारततर्फ लैजानको लागि लुकाई छिपाई राखेको अवस्थामा उक्त स्याउ एपीएफ टोलीले सिरहा जिल्लाको सिरहा नगरपालिका १५ बुधौरास्थित एक गोठबाट बरामद गरेको हो । बरामद स्याउ भन्सार कार्यालय मार्डरमा बुझाईएको छ ।