Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा चोरीपैठारीनिकासीको सामान बरामद काठमाडौं, महोत्तरी जिल्लाको सम्सी गाउँपालिका ६ स्थित सम्सी चोकबाट जेठ ३ गते एपीएफ टोलीले करीव १ लाख ५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको किराना तथा हार्डवयर र कस्मेटिक सामान सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सम्सीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय जलेश्वरमा बुझाईएको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल फरवार्ड सुरक्षा वेश बुधौराबाट खटिएको एपीएफ टोलीले करीव १ लाख २ हजार रुपैयाँ बराबरको चोरीनिसकासीको १ सय २० कार्टुन स्याउ बरामद गरेको छ । नेपालबाट अवैध रुपले भन्सार छली भारततर्फ लैजानको लागि लुकाई छिपाई राखेको अवस्थामा उक्त स्याउ एपीएफ टोलीले सिरहा जिल्लाको सिरहा नगरपालिका १५ बुधौरास्थित एक गोठबाट बरामद गरेको हो । बरामद स्याउ भन्सार कार्यालय मार्डरमा बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा चोरीपैठारीनिकासीको सामान बरामद
काठमाडौं, महोत्तरी जिल्लाको सम्सी गाउँपालिका ६ स्थित सम्सी चोकबाट जेठ ३ गते एपीएफ टोलीले करीव १ लाख ५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको किराना तथा हार्डवयर र कस्मेटिक सामान सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सम्सीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय जलेश्वरमा बुझाईएको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल फरवार्ड सुरक्षा वेश बुधौराबाट खटिएको एपीएफ टोलीले करीव १ लाख २ हजार रुपैयाँ बराबरको चोरीनिसकासीको १ सय २० कार्टुन स्याउ बरामद गरेको छ । नेपालबाट अवैध रुपले भन्सार छली भारततर्फ लैजानको लागि लुकाई छिपाई राखेको अवस्थामा उक्त स्याउ एपीएफ टोलीले सिरहा जिल्लाको सिरहा नगरपालिका १५ बुधौरास्थित एक गोठबाट बरामद गरेको हो । बरामद स्याउ भन्सार कार्यालय मार्डरमा बुझाईएको छ ।