Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
new_chief.jpg Shailendra KhanalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF final photo.jpg Mandip ShresthaDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Shailendra Khanal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson

Mandip Shrestha
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा खैरो हेरोईनसहित पक्राउकञ्चनपुर, कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका १० स्थित सीमा ईलाकाबाट जेठ २ गते एपीएफ टोलीले करीव ६ ग्राम ८ सय २० मिलिग्राम खैरो हेरोईनसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको पुनर्वास नगरपालिका ११ बस्ने १९ वर्षिय सुरज चौधरी छन् । भारतबाट से ३ प २५६२ नम्बरको मोटरसाईकलमा नेपालतर्फ आउँदै गरेका निज चौधरीलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट भुडाबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा उल्लेखित परिमाणको खैरो हेरोईन फेला परेपछि पक्राउ गरिएको हो । त्यसवेला एपीएफ टोलीले उक्त मोटरसाईकल समेत बरामद गरेको छ । पक्राउ परेका निज चौधरीलाई बरामद खैरो हेरोईन तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय बेलडाडीमा बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा खैरो हेरोईनसहित पक्राउ
कञ्चनपुर, कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका १० स्थित सीमा ईलाकाबाट जेठ २ गते एपीएफ टोलीले करीव ६ ग्राम ८ सय २० मिलिग्राम खैरो हेरोईनसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको पुनर्वास नगरपालिका ११ बस्ने १९ वर्षिय सुरज चौधरी छन् । भारतबाट से ३ प २५६२ नम्बरको मोटरसाईकलमा नेपालतर्फ आउँदै गरेका निज चौधरीलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट भुडाबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा उल्लेखित परिमाणको खैरो हेरोईन फेला परेपछि पक्राउ गरिएको हो । त्यसवेला एपीएफ टोलीले उक्त मोटरसाईकल समेत बरामद गरेको छ । पक्राउ परेका निज चौधरीलाई बरामद खैरो हेरोईन तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय बेलडाडीमा बुझाईएको छ ।