Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा भरुवा बन्दुक बरामद दाङ्ग, दाङ्ग जिल्लाको राजापुर गाउँपालिका ६ स्थित कल्याणपुरबाट चैत्र २९ गते एपीएफ टोलीले दुई नाल भरुवा बन्दुक तथा सोको २ सय ५० ग्राम बारुद र ५ सय ग्राम छर्रा बरामद गरेको छ । वेवारिसे अवस्थामा रहेको उक्त भरुवा बन्दुक सशस्त्र प्रहरी बल, नेपाल फरवार्ड सुरक्षा वेश कल्याणपुरबाकट खटिएको एपीएफ टोलीले बरामद गरको हो ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा भरुवा बन्दुक बरामद
दाङ्ग, दाङ्ग जिल्लाको राजापुर गाउँपालिका ६ स्थित कल्याणपुरबाट चैत्र २९ गते एपीएफ टोलीले दुई नाल भरुवा बन्दुक तथा सोको २ सय ५० ग्राम बारुद र ५ सय ग्राम छर्रा बरामद गरेको छ । वेवारिसे अवस्थामा रहेको उक्त भरुवा बन्दुक सशस्त्र प्रहरी बल, नेपाल फरवार्ड सुरक्षा वेश कल्याणपुरबाकट खटिएको एपीएफ टोलीले बरामद गरको हो ।