Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा चोरीपैठारीको ब्याट्री बरामद मोरङ, मोरङ जिल्लाको बिराटनगर महानगरपालिका १५ स्थित सीमा ईलाकाबाट चैत्र १५ गते एपीएफ टोलीले करीब ३ लाख ९५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको विभिन्न किसिमका मोबाईलको ब्याट्री बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको अवस्थामा उल्लेखित मूल्य बराबरको ब्याट्री सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट रानीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद ब्याट्री स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा चोरीपैठारीको ब्याट्री बरामद
मोरङ, मोरङ जिल्लाको बिराटनगर महानगरपालिका १५ स्थित सीमा ईलाकाबाट चैत्र १५ गते एपीएफ टोलीले करीब ३ लाख ९५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको विभिन्न किसिमका मोबाईलको ब्याट्री बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको अवस्थामा उल्लेखित मूल्य बराबरको ब्याट्री सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट रानीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद ब्याट्री स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।