Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

खोलाले बगाई हराईरहेको सीमा स्तम्भ एपीएफ टोलीद्वारा फेला झापा, झापा जिल्लाको कचनकवल गाउँपालिका ४ पूर्व लोडावारी र भारततर्फ किसनकंज जिल्ला ताप्फुवा पंचायत सुरुभिट्टा नेपाल भारत सीमा ईलाकामा रहेको सानो सीमा स्तम्भ बाढिको कारण विगतमा हराईरहेकोमा चैत्र ६ गते विहान एपीएफ टोलीले फेला पारेको छ । सीमा स्तम्भ नम्बर ११९÷८ (सानो) खोलाले बगाई हराईरहेको थियो । सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट केचना झापाबाट सशस्त्र प्रहरी निरीक्षक भक्तबहादुर थापाको कमाण्डमा खटिएको एपीएफ टोलीले उक्त सीमा स्तम्भ सोही स्थानमा खोलाले पुरिएको अवस्थामा शुक्रबार फेला पारिएको हो । सो सीमा स्तम्भ मर्मत गर्नुपर्ने अवस्थामा रहेको बताईएको छ ।
/uploads/news/no-image-new.jpg
खोलाले बगाई हराईरहेको सीमा स्तम्भ एपीएफ टोलीद्वारा फेला
झापा, झापा जिल्लाको कचनकवल गाउँपालिका ४ पूर्व लोडावारी र भारततर्फ किसनकंज जिल्ला ताप्फुवा पंचायत सुरुभिट्टा नेपाल भारत सीमा ईलाकामा रहेको सानो सीमा स्तम्भ बाढिको कारण विगतमा हराईरहेकोमा चैत्र ६ गते विहान एपीएफ टोलीले फेला पारेको छ । सीमा स्तम्भ नम्बर ११९÷८ (सानो) खोलाले बगाई हराईरहेको थियो । सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट केचना झापाबाट सशस्त्र प्रहरी निरीक्षक भक्तबहादुर थापाको कमाण्डमा खटिएको एपीएफ टोलीले उक्त सीमा स्तम्भ सोही स्थानमा खोलाले पुरिएको अवस्थामा शुक्रबार फेला पारिएको हो । सो सीमा स्तम्भ मर्मत गर्नुपर्ने अवस्थामा रहेको बताईएको छ ।